Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालले नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्दै, आसिफ शेख शुन्यमा आउट।

  •   ३ वर्ष अघि | ९ असार २०८०, शनिबार

असार ९, काठमाडौँ। आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटको चौथो खेलमा नेपालले आज नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गरिरहेको छ।

जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले आफ्नो पहिलो विकेट स्वरुप ओपनर आसिफ शेख शून्यमा गुमाएको छ।

ओपनिङ ब्याट्सम्यान आसिफ शेखलाइ नेदरल्यान्ड्सका भान वीकले बोल्ड गरेका हुन

अहिले आसिफ शेख आउट भएपछी कुशल भुर्तेल र भीम सार्की ब्याटिङ गरिरहेका छन्।

  • न्युज बहार संवाददाता

थप