Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पहिलो टी–२० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दै

  •   २ वर्ष अघि | १६ चैत्र २०८०, शुक्रबार

चैत १६, काठमाडौँ । पहिलो टी–२० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दैछ । आजको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । समान तीन टी–२० र एक दिवसीय सिरिज नेपाल ए र आयरल्यान्ड ए बीच हुनेछ ।

यस  सिरिजको पहिलो खेल विहीबार वर्षाको कारण रद्द भएको थियो । विहीबारको खेल वर्षाको कारण रद्द भएपछी क्यानले तालिका परिवर्तन गरेको छ ।

परिवर्तित खेल तालिका अनुसार नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार तथा तीन एकदिवसीय खेल चैत २१ बुधबार, चैत २३ शुक्रबार र चैत २५ आइतबार हुनेछ ।

  • न्युज बहार संवाददाता

थप