Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हिजो राति भएको खेलमा राजस्थान रोयल्सलाई लखनऊले १० रनले हरायो।

  •   ४ वर्ष अघि | ७ बैशाख २०८०, बिहिबार

बैशाख ७, काठमाडौँ। आइपिएल- इन्डियन प्रिमियर लिग २०२३ को हिजो राति भएको खेलमा राजस्थान रोयल्सलाई लखनऊ सुपर जायन्टसले पाराजित गरको छ । हारका बाबजुद  राजस्थान रोयल्स अझै पनि अंक तालिकाको शिर्ष स्थानमा रहेको छ।

विजयी लखनऊ भने ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ। 

समान अंक भएको राजस्थान रोयल्स भने रनरेटका आधारमा शीर्ष स्थानमा छ। 

हिजो राती भएको खेलमा राजस्थान लखनऊसँग १० रनले पराजित भएको हो।

राजस्थानले १५५ रनको लक्ष्य पछ्याएको थियो तर उसले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४४ रनमात्रै बनाउन सक्यो।

  • न्युज बहार संवाददाता

थप