Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

केपी ओली कपको उपाधि मधेश प्रदेशलाई

  •   ३ वर्ष अघि | १५ मंसिर २०८०, शुक्रबार

मंसिर १५, काठमाडौँ । केपी ओली राष्ट्रिय टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ । पोखरामा जारि भएर सकिएको यस क्रिकेटको प्रतियोगिताको उपाधि मधेश प्रदेशलेहात पारेको हो ।

मधेश प्रदेशले अनुभवी र बलियो क्रिकेटरले भरिएको आर्मीलाई ११ रनले हराउँदै च्याम्पियन बनेको हो ।

मधेशले टस जितेर पहिले ब्याटिङ गरेको थियो । मधेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । त्यसको जवाफी ब्याटिङ गरेको आर्मीले आफ्नो ७ विकेटको क्षतिमा १२४ रन मात्रै बनाउन सफल भएको हो ।

  • न्युज बहार संवाददाता

थप