Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लखनउ सुपर जायन्ट्समाथि कोलकाता नाइट राइडर्सको शानदार जित

  •   २ वर्ष अघि | २४ बैशाख २०८१, सोमवार

बैशाख २४, काठमाडौँ । कोलकाता नाइट राइडर्सले आईपीएलको ५४ औँ खेलमा लखनउ सुपर जायन्ट्समाथि शानदार जित हात पारेको छ । कोलकाताले आइतबार राति भएको खेलमा लखनउलाई ९८ रनले हराएको हो । यो जित सँगै कोलकाता अङ्क तालिकामा शीर्ष स्थानमा उक्लन सफल भएको छ ।

पहिले व्याटिङ गरि कोलकाताले लखनउलाई २ सय ३६ रनको विशाल लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याउने क्रममा लखनउ १६.१ ओभरमा १ सय ३७ रनमै अलआउट हुन पुग्यो ।

यो खलेमा जितपछि कोलकाता ११ खेलबाट १६ अङ्क जोड्दै र नेट रनरेटको आधारमा राजस्थान रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ भने लखनउ १२ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप