Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैँ

  •   ३ वर्ष अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, काठमाडौँ । आज नेपाल सुपर लिगमा साविक विजेता काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल पनि काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा साँझ ५ बजेबाट सुरु हुनेछ ।

मौसमको अवस्थालाई ध्यानमा राख्दै र विज्ञहरुको सल्लाह अनुसार साँझको खेल आधा घण्टा अघि सार्ने निर्णय आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले गरेको छ । त्यसेले आजदेखि खेल नै ५ बजे सुरु हुनेछ ।

काठमाडौँ  र झापा दुवै आफ्नो तेस्रो खेल खेल्दैछन् । काठमाडौँ ४ अंकसहित चौथो स्थानमा रहेको छ भने नयाँ टोली झापाले दुई खेल खेल्दा जित हात पार्न सकेको छैन । 

  • न्युज बहार संवाददाता

थप