Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सुपर लिगमा आज काठमाडौँ रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदै

  •   ३ वर्ष अघि | २ पुस २०८०, सोमवार

पुस २, काठमाडौँ । आज नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ। 

आजको खेल साँझ ६ बजे काटमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।  

काठमाडौँ रेजर्स शीर्षस्थानको धनगढीसँग अंक बराबरी गनेयोजनामा रहँदा धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहेको छ ।

धनगढी अहिलेसम्मका खेलमा अपराजित रहेको छ । ५ खेलमा खेलेको धनगढीले तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ ।

यस्तै, काठमाडौँ रेजर्सले दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोर्दा ८ अंकसहित चौथो स्थानमा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप