Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दोस्रो टी २० खेलमा नेपालद्वारा आयरल्यान्ड ‘ए’ पराजित

  •   ३ वर्ष अघि | १३ चैत्र २०८०, मङ्लबार

चैत १३, काठमाडौँ । दोस्रो टी २० खेलमा घरेलु टोली नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनले पराजित गरेको छ । नेपालले  यो जित सँगै आयरल्यान्ड ए सँग दुबै खेलको टी २० सिरिज पनि जितेको छ ।

आयरल्यान्डले आजको खेलमा जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको थियो तर आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा नै अल आउट भयो ।

नेपालका जितकोलागि कुशल मल्ल र सोमपाल कामीले ३-३ विकेट लिएका छन भने कुशल भुर्तेल, करण केसी र विवेक यादवले समान १-१ विकेट लिएका छन । 

  • न्युज बहार संवाददाता

थप