Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आईपीएल २०२४ : चेन्नई सुपर किंग्सको विजयी सुरुवात

  •   २ वर्ष अघि | १० चैत्र २०८०, शनिबार

चैत १०, काठमाडौँ । आईपीएल - इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई साबिक विजेता चेन्नई सुपर किंग्सले पराजित गरेको छ । सिजनको पहिलो खेलमा बैंग्लुरु बिरुद्ध चेन्नईले ६ विकेटको जीत हासिल गरेको हो । यो सँगै प्रतियोगितामा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।

चेन्नईले बैंग्लुरुद्वारा प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य मात्र ४ विकेटको क्षतिमा ८ बल अगावै भेट्टएको हो । रचिन रवीन्द्रले चेन्नईको जीतमा सर्वाधिक ३७ रन बनाएका छन । उनले १५ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका हुन । 

  • न्युज बहार संवाददाता

थप