Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आईसीसी यू–१९ विश्वकप : आज नेपालले बंगलादेशसँग खेल्ने

  •   २ वर्ष अघि | १७ माघ २०८०, बुधबार

माघ १७, काठमाडौँ । आज नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू१९ विश्वकप २०२४ मा बंगलादेशसँग खेल्दैछ । आजको यस खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ ।

सुपर सिक्स खेल्नु अघि नै नेपाल सेमिफाइनलबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको सोच तथा लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै दुई दशकपछि बंगलादेशलाई स्तब्ध पार्ने रहनेछ ।

अर्को तर्फ बंगलादेशलाई भने सुपर सिक्सको सम्भावना कायमै राख्न विशाल जित आवश्यक परेको छ। नेपाल २ खेलमा अंक विहीन हुँदै सुपर सिक्समा पाँचौं स्थानमा रहेको ।

  • न्युज बहार संवाददाता

थप