Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

स्थगित आईपीएल छिटै सुचारु हुने उच्च सम्भावना

  •   १ वर्ष अघि | २८ बैशाख २०८२, आइतवार

वैशाख २८, काठमाडौँ । आईपीएल छिटै सुचारु हुने उच्च सम्भावना देखिएको छ । भारत-पाकिस्तान तनावका कारण आईपीएल २०२५ बीचमै रोकिएको थियो । तर दुई देशबिच शनिबार युद्धविरामको घोषणा भइसकेको छ ।

युद्धविराम घोषणासँगै अब समयमै आईपीएल सुचारु हुने सम्भावना हुने देखिएको छ । भारत र पाकिस्तानले युद्धविराम गर्न सहमत दुवै देशका अधिकारीहरूले पुष्टि गरेपछि अब सीमा क्षेत्र आसपासको दैनिकी सामान्य बन्ने पक्का भएको हो ।

बीसीसीआईले शुक्रबार एक साताका लागि आईपीएल स्थगित गरिएको जानकारी गराएको थियो । 

  • न्युज बहार संवाददाता

थप