Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनएसएलमा आज एफसी चितवन र पोखरा थण्डर्सबीच खेल हुँदै

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, काठमाडौँ । एनएसएल- नेपाल सुपर लिग २०२५ मा  आज एफसी चितवन र पोखरा थण्डर्सबीच खेल हुँदै छ । एनएसएलमा विदेशी प्रशिक्षकहरुको संख्या धेरै रहेका छन । एनएसएलमा रहेका ७ टिममध्ये ४ टिमका प्रशिक्षक विदेशी छन् । तीन टिममा मात्र नेपाली प्रशिक्षक छन् ।

तिन मध्ये नेपाली प्रशिक्षकले सम्हालेका दुई टिमबिच आज खेल हुँदैछ । आजको यो खेल साँझ ६ बजेदेखि काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ ।

चितवनको प्रशिक्षकमा नविन न्यौपाने छन् भने सुमन श्रेष्ठले पूर्व टिम पोखराको प्रशिक्षण सम्हालेका छन् । 

  • न्युज बहार संवाददाता

थप