Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

विश्वकप लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

भदौं २५, काठमाडौँ । आज मंगलबार आइसिसी विश्वकप लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।

आज मंगलबार बिहान क्यानडामा भदौ ३१ गतेदेखि हुने लागेको नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजकालागि नेपाली टोलीलाई बिदाइ गरिएको हो।

लिग-२ खेल्ने नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्दैछन भने टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, अर्जुन साउद, करण केसी, रिजन ढकाल, सन्दीप लामिछाने, गुल्सन झा, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) रहेका छन ।

आज नेपाल क्रिकेट संघ (क्यान)को कार्यालयमा कार्यक्रम गरी उनीहरूलाई बिदाइ गरिएको हो।

  • न्युज बहार संवाददाता

थप