कार्तिक १७, काठमाडौँ । नेपाली
टिममा आज सेमिफाइनलको खेलमा एउटा परिवर्तन गरिएको छ । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको आजको
सेमिफाइनलमा चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले टिममा फर्किएका छन ।
ऐरी टिममा समावेश भएपछी सन्दिप
जोरा आज प्लेइङ ११ माबाट बाहिरिएका छन ।
पहिलो खेलमा सिंगापुर विरुद्ध
प्लेइङ ११ मा समावेश भएका दीपेन्द्र खेलअघि वार्मअपका क्रममा घाइते भएपछि तीनवटै
खेल गुमाएका थिए ।
दीपेन्द्रको
एंकलमा चोट लागेको थियो ।
- न्युज बहार संवाददाता