Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धनगढी एफसी सुपर लिगको फाइनलमा प्रवेश

  •   ३ वर्ष अघि | ९ पुस २०८०, सोमवार

पुस ९, काठमाडौँ । धनगढी एफसी सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेश गरेको हो ।

दुबैतर्फबाट निर्धारित समयमा एक–एक गोल भएपछि ३० मिनेट थप गरिएको थियो । थप समयमा पनि दुबैतर्फबाट एक–एक गोल भएपछी खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

धनगढी पेनाल्टी सुटआउटमा ४–३ ले बिजयी भएको हो ।

  • न्युज बहार संवाददाता

थप