Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सनराइजर्स हैदराबादमाथि चेन्नई सुपर किंग्सको शानदार जित

  •   २ वर्ष अघि | १७ बैशाख २०८१, सोमवार

बैशाख १७, काठमाडौँ । आइपिएलको हिजो री भएको खेलमा सनराइजर्स हैदराबादमाथि चेन्नई सुपर किंग्सले शानदार जित हात पारेको छ । चेन्नई आइतबार राति भएको खेलमा ७८ रनले विजयी भएको हो ।

पहिलो ब्याटिङ गरेको चेन्नईले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद १८.५ ओभरमा १ सय ३४ रनमा मात्र सिमित हुन पुग्यो । ऐडन मार्क्रमले हैदराबादका लागि सर्वाधिक ३२ रनको योगदान दिएका थिए ।

चेन्नईकालागि तुसार देशपाण्डेले ४ तथा मुस्तफिजुर रहमान र मथिसा पथिरानाले २–२ विकेट लिन सफल भए ।

यता चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ५४ बलमा ९८ रनको शानदार इनिङ्स खेलेका थिए ।

  • न्युज बहार संवाददाता

थप