Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अर्जेन्टिना कोपा अमेरिका–२०२४ को सेमिफाइनल प्रवेश

  •   २ वर्ष अघि | २१ असार २०८१, शुक्रबार

असार २१, काठमाडौँ । आज कोपा अमेरिका–२०२४ अन्तर्गत भएको क्वार्टरफाइनल खेलबाट साबिक विजेता अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ । 

शुक्रबार बिहान भएको खेलमा पेनाल्टी सुटआउटमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो ।

उक्त खेल अमेरिकाको एनआरजी रङ्गशालामा भएको थियो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल  पेनाल्टी सुटआउटमा गएको पुगेको हो । अर्जेन्टिनाले पेनाल्टीमा इक्वेडरलाई ४–२ गोलअन्तरले हराउँदै उपाधि नजिक पुग्न सपल भएको हो । 

  • न्युज बहार संवाददाता

थप