Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एसीसी महिला एसिया कप क्रिकेट : नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

साउन ६, काठमाडौँ । नेपालले आज श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा आफ्नो दोस्रो खेल खेल्दैछ । आज आफ्नो दोस्रो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । 

नेपाली समय अनुसार आज साँझ ७:१५ बजे सुरु हुने नेपाल र पाकिस्तानबिचको खेल श्रीलङ्काको डम्बुला मैदानमा हुनेछ । 

पहिलो जितले नेपाल उत्साह साथ बलियो प्रतिद्वन्द्वविरुद्ध मैदानमा देखिने छ । 

  • न्युज बहार संवाददाता

थप