Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनएसएलमा आज डबल हेडर खेल हुँदै

  •   ३ वर्ष अघि | ३० मंसिर २०८०, शनिबार

मंसिर ३०, काठमाडौँ । एनएसएल - नेपाल सुपर लिगमा आज डबल हेडर खेल हुँदैछ । आज सुपर स्याटर्डेमा दुई खेल हुनेछन । पहिलो खेल पोखरा थण्डर्स र वीरगंज युनाटेडबीच हुनेछ भने दोस्रो खेल स्पोर्टिङ इलाम र एफसी चितवनबीच हुनेछ । 

पहिलो खेल दिउँसो १ बजे काठमाडौँको त्रिपुरश्वरस्थित दशरथ रंगशालमा हुनेछ । आजको दोस्रो खेल पनि काठमाडौँको त्रिपुरश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुने छ ।

आजको खेल लिग चरणको अन्त्यतिर आइपुगेकोले शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि दुवैलाई महत्पूर्ण हुनेछ ।

  • न्युज बहार संवाददाता

थप