Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२०२४ को इन्डियन प्रिमियर लिगको उपाधी कोलकाता नाइट राइडर्सलाई

  •   २ वर्ष अघि | १४ जेष्ठ २०८१, सोमवार

जेठ १४, काठमाडौँ । २०२४ को इन्डियन प्रिमियर लिगको उपाधी कोलकाता नाइट राइडर्सले जितेको छ । कोलकाता तेस्रो पटक आइपिएलको उपाधी जितेको हो । हिजो राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गरेको हो । आइतबार सम्पन्न फाइनल भएको फाइनल खेलमा कोलकाताले हैदराबादलाई ८ विकेटले पराजित गरेको हो ।

कोलकाताका लागि वेंकटेश ऐयरले नटआउट रहँदै ५२ रन बनाएका थिए । हैदराबादका लापि प्याट कमिन्स र शहबाज अहमदले १–१ विकेट लिन सफल भए ।

पहिले ब्याटिङ गरेको हैदराबादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । 

  • न्युज बहार संवाददाता

थप