Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पाकिस्तान सुपर लिगको ड्राफ्टमा १० नेपाली खेलाडी समावेश

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

मंसिर २६, काठमाडौँ । नेपालका १० खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा समावेश भएका छन् ।

नेपाली रष्ट्रिय क्रिकेट टोलीका १० खेलाडी सोमबार पाकिस्तान सुपर लिगले सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा विभिन्न क्याटेगोरीमा समावेश भएका हुन ।

जसमा गुल्सन झा, सन्दीप लामिछाने, आसिफ शेख, आरिफ शेख, देव खनाल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी र कुशल भुर्तेल रहेका छन् ।

विभिन्न क्याटेगोरीमध्ये सन्दीप लामिछाने प्लाटिनम र गुल्सन गोल्ड क्याटेगोरीको ड्राफ्टमा रहेका छन् । यस्तै बाँकी ८ खेलाडीहरु भने सिल्भर क्याटेगोरीमा छन् ।

  • न्युज बहार संवाददाता

थप