Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, डलरको खरिद मुल्य १३२ रुपैयाँ

  •   ३ वर्ष अघि | ५ पुस २०८०, बिहिबार

पुस ५, काठमाडौँ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७८ पैसा र बिक्री दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ  भने भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा तोकिएको छ  भने युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा रहेको छ। 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.78

133.38

AUD  (Australian Dollar)

1

89.84

90.24

INR  (Indian Rupee)

100

160.00

160.15

EUR  (European Euro)

1

145.27

145.93

GBP  (UK Pound Sterling)

1

168.03

168.79

CHF  (Swiss Franc)

1

153.91

154.61

CAD  (Canadian Dollar)

1

99.57

100.02

SGD  (Singapore Dollar)

1

99.82

100.27

JPY  (Japanese Yen)

10

9.26

9.30

CNY  (Chinese Yuan)

1

18.59

18.68

SAR  (Saudi Arabian Riyal)

1

35.39

35.55

QAR  (Qatari Riyal)

1

36.43

36.60

THB  (Thai Baht)

1

3.80

3.81

AED  (UAE Dirham)

1

36.15

36.32

MYR  (Malaysian Ringgit)

1

28.51

28.63

KRW  (South Korean Won)

100

10.20

10.25

SEK  (Swedish Kroner)

1

13.06

13.12

DKK  (Danish Kroner)

1

19.48

19.57

HKD  (Hong Kong Dollar)

1

17.01

17.09

KWD  (Kuwaity Dinar)

1

431.52

433.47

BHD  (Bahrain Dinar)

1

352.19

353.78

  • न्युज बहार संवाददाता

थप