Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

थप ५ वटा कम्पनीलाई नेपाल धितोपत्र बोर्डले दियो ब्रोकर लाइसेन्सको अनुमती

  •   ३ वर्ष अघि | १ भदौ २०८०, शुक्रबार

भदौ १, काठमाडौँ । थप ५ वटा कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर लाइसेन्सको अनुमती दिएको छ । साउन ३२ मा बसेको बोर्ड सञ्चालक समितिको बैठकले २ वटालाई पूर्ण कारोबार गर्ने गरी र ३ वटालाई सीमित कार्य गर्ने गरी  थप ५ वटा कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिएको हो ।

हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा र सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शालले पूर्ण कारोबार गर्ने अनुमति पाएका छन

त्यसैगरी सीमित कार्य गर्ने अनुमति पाउनेमा सजिलो ब्रोकर लिमिटेड ललितपुर, रोडसो सेक्युरिटिज लिमिटेड सुन्धारा र बेनी सेक्युरिटिज प्रालि बानेश्वरले रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप