Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज नेप्सेमा सामान्य सुधार।

  •   ३ वर्ष अघि | २ जेष्ठ २०८०, मङ्लबार

जेठ २, काठमाडौँ। आज मंगलबार सेयर बजार परिसुचक नेप्से सामान्य अंक बढेर बन्द भएको छ। पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर घटेको नेप्से यस दिन सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ३.२९ अंक बढेर १८२१.६० विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ।

नेप्से सामान्य बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ७२ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६९ स्टकको १८ हजार ८८९ पटकको कारोबारमा ६४ करोड १ लाख रुपैयाँ बराबरको २० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

  • न्युज बहार संवाददाता

थप