Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

समीक्षा अधिकारीले फेसबुकमा बहुरुपी औरत’ भन्दै किन र कसलाई लेखिन स्टाटस ?

  •   ३ वर्ष अघि | २३ फाल्गुन २०८०, बुधबार

फागुन २३, काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफ्नो फेसबुक मार्फत कोही कसैलाइ ‘बहुरुपी औरत’ भनि कटाक्ष गरेकी छिन । गायिका अधिकारीको यो कटाक्ष अभिनेत्री पूजा शर्मा तिर लक्षित भएको बुझ्न सकिन्छ छन् ।

आज अपरान्ह अधिकारीले फेसबुकमा एउटा यस्तो स्टाटस लेखेकी छिन ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरौँ, हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पनि पर्‍यौँ, आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ, ‘बहुरुपी औरत’।’

फिल्मी र मनोरञ्न क्षेत्रको गतिविधि थाहा हुनेलाई समीक्षाको कटाक्ष को तर्फ लक्षित हो भन्ने बुझ्न धेरै गाह्रो हुँदैन । उनले नायिका पूजाको नाम नलिएरै उनीमाथि तीव्र कटाक्ष गरेकी हुन् ।

  • न्युज बहार संवाददाता

थप