Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दोस्रो सप्ताहन्तसम्म फिल्म ‘पिताम्बर’को ग्रस कलेक्सन कति?

  •   १ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

बैशाख ७, काठमाडौँ । दोस्रो सप्ताहन्तसम्म फिल्म ‘पिताम्बर’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको छ । प्रदीप खड्का स्टारर यस फिल्मले देशव्यापी रुपमा सुखद कमाई गरेको निर्माण पक्षले जनाएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस रिपोर्टका अनुसार फिल्मले प्रदर्शनको ९ दिनमा देशब्यापी २ करोड ५८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यो फिल्मकी निर्देशक कृषा चौलागाईं हुन भने फिल्ममा प्रदीप खड्काको शीर्ष भूमिका रहेको छ । प्रदिपका अलवा फिल्ममा सौगात मल्ल, दयाहाङ राई, दिब्यदेव पन्त, दिब्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त लगायतका कलाकारको पनि अभिनय यस फिल्ममा देख्न सकिन्छ ।  

  • न्युज बहार संवाददाता

थप