Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भाइरल बालगायक भनेर चिनिएका सचिन परियारको निधन

  •   २ वर्ष अघि | १८ पुस २०८१, बिहिबार

पुस १८, काठमाडौँ । केही वर्षदेखि बालगायकका रुपमा चर्चित भएका सचिन परियारको निधन भएको छ । उनको बिहिबार बिहान महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सचिनको बिहान १० बजे निधन भएको हो ।

१३ वर्षीय सचिनको बिगत केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । 

भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीतहरु गाएका छन्

  • न्युज बहार संवाददाता

थप