Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विक्की अग्रवाल र श्रद्धा प्रसाईं विवाह बन्धनमा बाँधिदै।

  •   ४ वर्ष अघि | २६ बैशाख २०८०, मङ्लबार

बैशाख २६, काठमाडौँ । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चिनिएका विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईंले भोली बुधवार विवाह गर्दै छन।

त्रिभुवन आर्मी क्लबमा उनीहरूले आफ्नो विवाह समारोह आयोजना गरेका छन। विवाहमा समारोहमा परिवार, आफन्त र साथीभाइको उपस्थिति रहने जानकारी प्राप्त भएको छ।

विवाह अगाडि हिजो सोमबार उनीहरूको मेहन्दी समारोह आयोजना गरेका थिए । जसमा सेलिब्रेटीहरुको बाक्लो उपस्थिति रहेको थियो।  

विक्की ‘कमेडी च्याम्पियन’का फष्ट रनर अप हुन् र अहिले विक्की ‘कमेडी वीथ च्याम्पियन’ को निर्देशन गर्छन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी छिन। 

  • न्युज बहार संवाददाता

थप