Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिज

  •   २ वर्ष अघि | २८ चैत्र २०८०, बुधबार

चैत २८, काठमाडौँ । प्रतिक्षित सिरिज हीरामण्डीः द डायमण्ड बाजारको ट्रेलर रिलिज भएको छ । यो सिरिज बलिउड निर्देशक सञ्जय लीला भन्सालीको प्रतिक्षित सिरिज हो ।  यस सिरिज शाही महलदेखि सुरु भएर क्रान्तिसम्मको कथा बोल्ने हीरामण्डीः द डायमण्ड बाजारको बारेमा रहेको छ । यसमा अभिनेत्री मनीषा कोइरालाको उत्कृष्ट अभिनय रहेको छ ।

लाहोरको शाही छिमेकी हीरामण्डीका यौनकर्मीको जीवनलाई यो श्रृंखलाले चित्रण गरेको छ । यसले देशको स्वतन्त्रताको समयमा यौनकर्मी महिलाको जीवनशैली र उनीहरूको संघर्ष देखाउन खोजेको छ ।

यो श्रृंखला हेर्दै गर्दा तपाईंलाई यसले त्यो समयमा लैजान्छ जब भारत स्वतन्त्रताको लागि लडिरहेको थियो । यो श्रृंखला भन्सालीको यसवर्षको बहुप्रतीक्षित वेबसिरिजमध्ये एक हो । सिरिजमा मनिषा कोइरालासोनाक्षी सिन्हा, ऋचा चड्डा, अदिति राव हैदरी, शेखर सुमन, अध्यायन सुमन, सञ्जीदा शेख, फरदीन खान र तह शाह बदुशाको मुख्य भूमिका रहेको छ ।

  • न्युज बहार संवाददाता

थप