Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चलचित्र ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक

  •   ११ महिना अघि | १२ भदौ २०८२, बिहिबार

भदौ १२, काठमाडौँ । चलचित्र माइतीघरको शीर्ष गीत बसन्त नै बस्न खोज्छ यहाँ लोलाएरबोलको गित आज सार्वजनिक गरिएको छ ।

रोहित अधिकारी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मको गित ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । यो गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द, स्वर्गीय जयदेवको सङ्गीत रहेको छ । 

यो फिल्म असोज १३ गते दसैँको फूलपातीबाट रिलिजमा आउँदै छ ।

यो गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य रहेको छ । 

  • न्युज बहार संवाददाता

थप