Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पोष्टरमा एक नायिका मात्रै छ तर फिल्मको ओपनिङ मल्टिस्टारर फिल्म भन्दा बलियो : दीपकराज गिरी

  •   २ वर्ष अघि | १७ बैशाख २०८१, सोमवार

बैशाख १७, काठमाडौँ । केकी अधिकारी स्टारर फिल्म ‘बोक्सीको घर’को ओपनिङलाई लिएर अहिले धेरै कलाकारहरुले आफ्नो प्रतिक्रिया दिन सुरु गरेका छन ।

छक्कापञ्जा सिरिजका कलाकार दीपकराज गिरीले त ‘बोक्सीको घर’को ओपनिङ सन्दर्भमा फेसबुकमा स्टाटस लेख्दै आफ्नो धारणा राखेका छन् ।

उनले स्टाटसमा स्टारलाइ नभएर स्क्रिप्टमा लगानी गर्न आग्रह गरेका छन् । गिरीले यस बारे लेखेका छन ‘पोष्टरमा एक नायिका मात्रै छ तर फिल्मको ओपनिङ मल्टिस्टारर फिल्म भन्दा बलियो छ, त्यसैले स्टारमा होइन स्क्रिप्टमा लगानी गरौँ । बधाई केकी र बोक्सिको घर टिम ।’

  • न्युज बहार संवाददाता

थप