माघ ११, काठमाडौँ
। फिल्म ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक भएको छ । माघको
२६ गतेबाट रिलिजमा आउन लागेको यस फिल्मको ट्रेलरमा मित्रता,
कमेडी, प्रेम र सामाजिक कथावस्तुलाई
स्थान दिइएको छ । भूकम्पको कथादेखि राजनीतिक कथालाई समेत फिल्मको ट्रेलरमा जोडिएको
छ । यस फिल्ममा नायक सौगात मल्ललाई ‘बोतल राजा’ को गेटअपमा देख्न सकिनेछ ।
फिल्म किरण
नेपाली प्रस्तुति गरेका छन भने यस फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका छन ।
यस फिल्ममा सौगात मल्ल, दयाहाङ
राई, बेनिशा
हमाल, उपासना
सिंह ठकुरी, विजय
बराल, बुद्धि
तामाङ, कमलमणि
नेपाल सविन
बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता