Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘रावायण’को ट्रेलर युट्युव ट्रेन्डिङको शीर्षस्थानमा, १५ लाख भन्दा बढी हेरीयो

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

भदौं ९, काठमाडौँ । फिल्म रावायणले भदौ २१ गते प्रदर्शन मिती तय गरेको छ । प्रदर्शनको तयारीमा रहेको यो फिल्मको ट्रेलर सार्वजनिक गरेको दुईदिनमा फिल्म खण्डतर्फ युट्युव ट्रेन्डिङको शीर्षस्थानमा पुग्न सफल भएको छ । । फिल्मको ट्रेलरलाई रिलिजको दुई दिनमै १५ लाख पटक हेरिएको छ ।

टिजर र गीतसँगै ट्रेलरमा पनि प्राप्त प्रतिक्रियाले आफूहरुलाई हौसला मिलेको निर्देशक सुदर्शन थापाले बताएका छन ।

फिल्मको ट्रेलर एक्सनप्रधान रहेको छ । ट्रेलरले प्रेम र द्वन्द्वको कथालाई चित्रण गरेको छ । ट्रेलर हेर्दा अभिनेत्री पूजा शर्मा संचारकर्मीको भूमिकामा देखिएकी छिन भने अभिनेता पल शाहले दोहोरो भूमिका निर्वाह गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप