Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर सार्वजनिक

  •   २ वर्ष अघि | १४ पुस २०८१, आइतवार

पुस १४, काठमाडौँ । हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर सार्वजनिक भएको छ । यस फिल्ममा सुलक्षण भारतीय, दीया मास्के र प्रियंका कार्कीको शीर्ष भूमिका रहेको छ ।

टिजरले कथावस्तु, चरित्र चित्रण र फिल्मको कथ्यबारे महत्वपूर्ण प्रकाश पारेको छ ।

दर्शकमा रहस्य र कौतुलहता जगाउन टिजरले प्रयत्न गरेको छ । टिजरमा थ्रीलरसहितका तत्व पनि समावेश गरिएको छ ।

फिल्ममा घनश्याम जोशी, समीप निरौला, जेभिस श्रेष्ठ, गीत विष्ट र आयुषी ढकालको पनि अभिनय रहेको छ ।

  • न्युज बहार संवाददाता

थप