Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नयाँ वर्ष अवसरमा ‘द रेड सुटकेस’ प्रदर्शनमा आउने

  •   ३ वर्ष अघि | ३० फाल्गुन २०८०, बुधबार

फागुन ३०, काठमाडौँ । नयाँ वर्ष २०८१ को अवसर पारेर फिल्म ‘द रेड सुटकेस’ आगामी चैत्र ३० गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति सहित निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गरेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा यस फिल्मले महत्त्वपूर्ण अवार्ड समेत जितिसकेको छ भने यस फिल्मका निर्देशक फिडेल देवकोटा हुन ।

सार्वजनिक फस्ट लुक्समा फिल्मको अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेताद्धय सौगात मल्ल र विपिन कार्कीलाई प्रस्तुत गरिएको छ । सार्वजनिक पोष्टरमा अभिनेत्री सृष्टि श्रेष्ठ ग्रामीण महिलाको रुपमा देखिएकी छिन् ।

पोष्टरमा यसमा पहाडी क्षेत्रको राजमार्ग (घुम्तीबाटो) लाई देखाइएको छ । यो फिल्ममा सौगात सृष्टी र विपिन बाहेक प्रविन खतिवडा पनि मुख्य भूमिकामा रहेका छन् । 

  • न्युज बहार संवाददाता

थप