Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘ह्रस्व दीर्घ’को पोस्टर सार्वजनिक

  •   २ वर्ष अघि | ३० जेष्ठ २०८१, बुधबार

जेठ ३०, काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री नीता ढुंगानाको पात्रको लुक दर्शाउने पोस्टर सार्वजनिक भएको छ । फिल्मको नेपाली र तेलुगू संस्करणका दुई पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा अभिनेत्री नीता ढुंगानासहित ६ जना कलाकारको मुखाकृति पनि चित्रण गरिएको छ ।

पोस्टरमा नीता हातमा बज्र लिएर उभिएकी छन् भने कलाकारहरु अली, ब्रह्मानन्दम, बुद्धि तामाङ, किरण केसी, आदर्श मिश्र र रवीन्द्र झालाई आ–आफ्नो चरित्रमा देख्न सकिन्छ ।

  • न्युज बहार संवाददाता

थप