Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गायक विष्णु डुम्रेको स्वरमा मौलिक लोक गीत “फरर डोरी” सार्वजनिक

  •   ३ वर्ष अघि | ६ चैत्र २०८०, मङ्लबार

चैत ६, काठमाडौँ । गायक विष्णु डुम्रे र गायिका कल्पना काफ्लेको स्वरमा रहेको नयाँ गित सार्वजनिक भएको छ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय  कल्पना काफ्ले र विष्णु डुम्रेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक भएको हो ।

गीत मार्फत मायाको डोरी आफ्नी मायालुलाई गास्नको लागी आग्रह गरिएको छ । विष्णु डुम्रे लय सिर्जनामा जिवन भण्डारीको शब्द भरेका छन । भण्डारीका अनुसार यस गितले मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी नेपाली संगीतको सागरमा योग्दान दिने छ ।

यस गितको भिडियोमा लोमस शर्मा र  अस्मिता रनपालको आकर्षक अभिनय रहेको  । कुमार केशीले मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई निर्देशन गरेका छन भने भिडियोलाई अजय रेग्मीले छायांकन तथा अमृत चापागाईँले सम्पादन गरेका छन ।

  • न्युज बहार संवाददाता

थप