Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रिमियममा फिल्म ‘नाङ्गो गाउँ’ले पायो सकारात्मक प्रतिक्रिया

  •   ३ वर्ष अघि | २८ भदौ २०८०, बिहिबार

भदौ २८, काठमाडौँ । प्रिमियममा फिल्म ‘नाङ्गो गाउँ’ले सकारात्मक प्रतिक्रिया पाएको छ । दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ले बुधबार साँझ सितापाइलास्थित सिके मिनेमाज्मा प्रिमियर गरेको थियो । प्रिमियममा कलाकर्मी तथा रंगपत्रकार सबैको सहभागिता रहेको थियो ।

प्रिमियरमा फिल्मका कलाकार मिरुना मगर, दयाहाङ राई, साम्राज्ञी आरएल शाह, निर्देशक दीपेन्द्र लामाका साथै दीपाश्री निरौला, सलोन बस्नेत, शोभित बस्नेत, नरेश पौडेल, निर्माता गोमा विष्ट, रोहित अधिकारी, निर्देशक लक्ष्मण सुवेदी, मधुसुदन भट्टराई, गायक राजेश पायल राय लगायत थुप्रै कलाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

अधिकांशले प्रिमियरमा फिल्म मन परेको तर अलि श्लो भएको प्रतिक्रिया दिएका छन ।

  • न्युज बहार संवाददाता

थप