Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?

  •   २ वर्ष अघि | १० साउन २०८१, बिहिबार

साउन १०, काठमाडौँ । चर्चित रियालिटी शो बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु भएको छ । भारतीय टेलिभिजनको १८ औं सिजन चाँडै आउने भएको हो । बिग बोसमा सलमान खानको होस्टिङ शो को अहम् हिस्सा रहने गरेको छ ।

सुरक्षाका कारणको कारण पछिल्ला केही महिनादेखि सलमानले बिग बोस १८ होस्ट नगर्ने हल्ला चलिरहेका छ । तर अब शोलाई सलमानले नै होस्ट गर्ने जनाइएको छ ।

साथै शो को प्रिमियर अक्टोबर ५ मा हुने जनाइएको छ । 

  • न्युज बहार संवाददाता

थप