Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजनिक

  •   २ वर्ष अघि | २० जेष्ठ २०८१, आइतवार

जेठ २०, काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजनिक भएको छ । नवीन सुब्बा निर्देशित फिल्मको ‘राई माइला’ बोलको गित सार्वजनिक भएको हो । सार्वजनिक गितमा श्रवण मुकारुङको शब्द, कालीप्रसाद बासकोटाको संगीत र सुनिता थेगिमको स्वर रहेको छ ।

गीतमा दयाहाङ राई, प्रसन राई र पशुपति राईलाई फिचर्ड गरिएको छ । निर्माण टिमको विश्वास अनुसार गीतमा समावेश दृश्यले फिल्मको कथासार बुझाउन सहयोग गर्नेछ ।

यो फिल्म जेठ २५ गतदेखि रिलिज हुदैछ भने यो फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भैसकेको छ । 

  • न्युज बहार संवाददाता

थप