Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म 'के घर के डेरा : घर नं २' जेठ २ गते रिलिज हुने

  •   १ वर्ष अघि | २२ चैत्र २०८१, शुक्रबार

चैत २२, काठमाडौँ  । दीपेन्द्र के खनाल निर्देशित फिल्म 'के घर के डेरा : घर नं २'ले नयाँ पोस्टर सार्वजनिक गरेको छ । फिल्मले एकसाथ ३ पोस्टर सार्वजनिक गरेको छ । फिल्मले एकैसाथ ३ पोस्टर रिलिज गर्दै रिलिज मिति समेत परिवर्तन गरेको जानकारी गराएको छ ।

अब नयाँ मिति अनुसार फिल्म आउँदो जेठ २ मा रिलिज हुने भएको छ ।

सार्वजनिक विभिन्न पोस्टरमा फिल्मका मुख्य पत्रहरुलाई समेटिएको छ । यस फिल्ममा निश्चल बस्नेत, खगेन्द्र लामिछाने, आर्यन सिग्देल तथा अभिनेत्री केकी अधिकारी, प्रकाश घिमिरे, उपसना सिहं ठकुरी, सृजना नापित लगायतका कलाकारको अभिनय रहेको छ ।  

यस सिनेमालाई ‘एक्लो’, ‘कर्नाली ब्लुज’ ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन् । उनी लिखित यो फिल्म पहिलो रिलिज हुनेछ ।

  • न्युज बहार संवाददाता

थप