Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तेरिया फौजा मगरले फिल्ममा डेब्यु गर्दै

  •   २ वर्ष अघि | २८ फाल्गुन २०८१, बुधबार

फागुन २८, काठमाडौँ । तेरिया फौजा मगरले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । भारतीय रियालिटी शो ‘झलक दिखलाजा’ सिजन ९ र ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन ३ की विजेता बनी चर्चामा आएकी तेरीयाले अब नेपाली फिल्ममा डेब्यु गर्न लगेकी हुन ।

उनले फिल्म ‘मितज्यू’ बाट अभिनयमा डेब्यु गर्ने भएकी छन । हालै अनिल बुढा मगरको निर्देशन रहने फिल्म ‘मितज्यू’को मुख्य भूमिकामा उनी अनुबन्धित भएकी हुन् । फिल्मको अभिनेतामा दयाहाङ राई यसअघि नै छानिएका थिए ।

  • न्युज बहार संवाददाता

थप