Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘रिमै’को टिजर सार्वजनिक

  •   १ वर्ष अघि | ७ साउन २०८२, मङ्लबार

साउन ६, काठमाडौँ । फिल्म ‘रिमै’को टिजर सार्वजनिक भएको छ । प्रदर्शन तयारीमा रहेको फिल्मका लेखक कबड्डी, जारी र मनसराजस्ता फिल्मका लेखक उपेन्द्र सुब्बा हुन । यो फिल्मले गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा पेश गरेको छ ।

सार्वजनिक टिजरमा फिल्मका शीर्ष कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, , माओत्से गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, बुद्धि तामाङ लगायतलाई देख्न सकिन्छ । टिजरले कथावस्तुबारे विस्तृत खुलाएको भने छैन ।

सार्वजनिक टिजर हेर्दा कथा त्रिकोणात्मक हुनसक्ने अनुमान गर्न सकिन्छ । फिल्ममा दयाहाङले लाहुरेको भूमिका निर्वाह गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप