Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुशान्त केसी बने पछिल्लो पटक स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने नेपाली गायक

  •   १ वर्ष अघि | ४ बैशाख २०८२, बिहिबार

बैशाख ४, काठमाडौँ । संगीतको विश्वचर्चित अडियो प्लाटफर्म स्पोटीफाईमा गायक सुशान्त केसी मासिकरुपमा सबैभन्दा धेरै सुनिने नेपाली गायक बनेका छन् ।

पछिल्लो शीर्ष १० को सूचीमा केसी शीर्षस्थानमा रहेको संगीतसम्बन्धी तथ्यांक विश्लेषण गर्ने प्लाटफर्म भाइब्रेटले जनाएको छ । उक्त तथ्यांकमा उल्लेख भए अनुसार सुशान्तलाई मासिकरुपमा ८ लाख ६३ हजार पटक सुनिने गरिएको छ ।

त्यस्तै नेपालबाट दोस्रो स्थानमा सज्जनराज वैद्य रहेका छन् । वैद्यलाई मासिकरुपमा ३ लाख ५७ हजार पटक सुन्ने गरिएको उल्लेख छ । 

  • न्युज बहार संवाददाता

थप