Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सुरजसिंह ठकुरी अभिनयमा पुनरागमन गर्दै, फिल्म ‘एक्लो’मा अनुबन्धित

  •   २ वर्ष अघि | १३ असार २०८१, बिहिबार

असार १३, काठमाडौँ । सुरजसिंह ठकुरीले अभिनयमा पुनरागमन गर्ने भएका छन ।  टेलिभिजन पर्सनालिटी समेत रहेका ठकुरीले ५ वर्षपछि आफू फिल्म अभिनयमा पुनरागमन गर्ने लागेको जानकारी दिएका हुन  ।

उनी साइन्स-फिक्सन फिल्म एक्लोमा कालनामक भूमिकामा देखिँदैछन् भने उक्त फिल्मलाई प्रदीप शाहीले निर्देशन गर्न लागेका हुन । पछिल्लोपटक उनी समर लभमा न्यारेटरको रोलमा देखिएका थिए ।

उनले आफ्नो इन्स्टाग्राममार्फत आफू फिल्ममा अनुबन्धित भएको जानकारी दिएका हुन । ठकुरीले सन् २०१३ मा फिल्म कर्कसबाट डेब्यु गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप