जेठ २, काठमाडौँ । करिब करोब छायांकन सकिन लागेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको फिल्मी लुक्स सार्वजनिक भएको छ ।
शीर्ष भूमिकामा मध्ये
एक भुमिकामा रहेका सौगातको यो हुलिया झट्ट हेर्दा खलपात्रजस्तो देखिन्छ।
सौगातले आफ्नो यो चरित्रलाई अहिले सम्म लुकाउँदै आएका थिए।
तर आज उनको फिल्मी लुक्स सार्वजनिक भएको छ।
- न्युज बहार संवाददाता