Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रेमी विष्णु सापकोटासँग गायिका एलिना चौहानले विवाह गर्दै

  •   ३ वर्ष अघि | १३ चैत्र २०८०, मङ्लबार

चैत १३, काठमाडौँ । प्रेमी विष्णु सापकोटासँग गायिका एलिना चौहानले विवाह गर्ने भएकी छन् । गायिका एलिना आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेको जनाइएको छ ।

उनले अहिले आफू विवाहको तयारीमा लागेको बताएकी छिन ।  एलिनाका प्रेमी बागलुङ निवासी हुन भने उनी गितकारी पनि हुन । सापकोटा हाल अस्ट्रेलियामा बस्दै आएका छन् ।

तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा करिब एक वर्ष अगाडि एलिनाले विष्णुलाई भेटेकी थिइन् । उक्त भेटको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा सार्वजनिक भएको थियो । 

  • न्युज बहार संवाददाता

थप