Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘लालीबजार’ ल्याउने ‘षट्कोण आर्ट्स’को घोषणा

  •   १ वर्ष अघि | ३ जेष्ठ २०८२, शुक्रबार

जेठ २, काठमाडौँ । ‘षट्कोण आर्ट्स’ ‘जात्रा’ फ्रेन्चाइज जस्तो सफल व्यवसायिक फिल्म निर्माण गर्ने निर्माता कम्पनी हो । यस कम्पनिले आज शुक्रबार कथानक फिल्म ‘लालीबजार’ ल्याउने घोषणा गरेको छ ।

यम थापाले यो फिल्मलाई लेखन तथा निर्देशन गर्दैछन् । फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्माता छन् भने म्याक्स दिपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन।

निर्माताले फिल्म घोषणासँगै टिजर पोस्टर सार्वजनिक गरेका छन्, जसमा पहेँले रङको पृष्ठभूमिमा लिपिस्टिकसहितका चुरा र महिलाको सौन्दर्य प्रशाधनका सामग्री राखिएको छ । टिजर पोस्टर र शीर्षकले फिल्मको केन्द्रमा महिला रहेको सजिलै बुझ्न सकिन्छ ।

  • न्युज बहार संवाददाता

थप