Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला घोषणा

  •   १ वर्ष अघि | २३ जेष्ठ २०८२, बिहिबार

जेठ २२, काठमाडौँ । फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला घोषणा गरिएको छ । निर्माताले आज ५१ दिन मनाउन आयोजित समारोहमा भाग २ ल्याउने घोषणा गरेका हुन ।

कलाकार र प्राविधिकलाई सम्मान गर्दै प्रदीप खड्का स्टारर यो फिल्मले विहिबार ५१ दिन मनाएको हो । सोही समारोहमा फिल्मको दोस्रो श्रृंखला ल्याउने घोषणा गरिएको हो ।

रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा २०८१ सालको चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्मले ५१ दिन मनाएको हो ।

विहिबार बेलुका ५ बजेसम्म सरकारको आधिकारिक बक्सअफिसमा यो फिल्मले ४ करोड ५६ लाख रुपैयाँ कमाएको छ ।

  • न्युज बहार संवाददाता

थप