पुस ३, काठमाडौँ
। फिल्म ‘गदर २’ फेम अभिनेता सनी देओल अहिले नयाँ
फिल्म ‘सफर’को काममा जुटेका छन् । फिल्म ‘गदर २’ ले बक्सअफिसमा कयौँ रेकर्ड
तोडे सनि अब नयाँ फिल्म देखिदैँ छन । यस फिल्ममा सनीको अलवा सलमान खान पनि
भित्रिएका छन् । को यस फिल्ममा केमियो भूमिका रहने बताइएको छ ।
फिल्मको
सुटिङ २०२४ जनवरीमा सुरु हुनेछ भने बलिउड मिडियाका अनुसार ‘सफर’ मनछुने फिल्म हुने रिपोटहरुले जनाएको
छ ।
रिपोटका
अनुसार सनीको इच्छा फिल्ममा सलमानको केमियो भूमिका होस् भन्ने थियो भने सलमान पनि
फिल्म अभिनयका लागि तयार रहेका छन । जनवरी २०२४ मा सलमान खानले फिल्म ‘सफर’को सुटिङ गर्नेछन् । उनको सुटिङ
सेडुल एक दिनको रहनेछ । ‘सफर’
फिल्ममा
सलमान रियललाइफका सुपरस्टार सलमान खान भएर देखिने बताइएको छ ।
- न्युज बहार संवाददाता